आज अख्तियारको स्थापना दिवस
शुक्रबार, २८ माघ २०७३, १० : २९
काठमाडौ–आज २६ औं अख्तियार दिवस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।
२६ औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम राखिएको छ ।
स्थापना दिवसका अवसरमा आज हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका उच्च अधिकारी समेत सहभागि हुने बताइएको छ ।
२०३२ सालमा स्थापना भएको अख्तियार सार्वजनिक क्षेत्रको भ्रष्टाचारको अनुसन्धान गरी दोषी पाइएकालाई मुद्दा दायर गर्न पाउने संवैधानिक निकाय हो ।
धेरै आलोचना र कम मात्र स्याबासी पाउँदै आएको अख्तियारले समय अनुसार अनुसन्धान पद्दति सुधार गर्न नसकेको आरोप लाग्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण