बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

बसाइ र हिँडाइमा ध्यान दिदा के फाइदा ?

शनिबार, १६ वैशाख २०७४, १० : ३९
शनिबार, १६ वैशाख २०७४
डा. मंगल रावल हाडजोर्नी विशेषज्ञ खुट्टाको जोर्नीमा समस्या भएकाले पलेँटी कसेर बस्नु हुँदैन । उकालो–ओरालो कम हिँड्ने र हिँड्दा बिस्तारै हिँड्ने । घुँडा खुम्च्याएर नबस्ने । धेरै ठूलो भारी बोकेर हिँड्नु हुँदैन । त्यसले जोर्नीमा बढी दबाब पर्न जान्छ । ढाडको समस्याबाट बच्न निहुरिँदा विशेष सावधानी अपनाउनुपर्छ । ठूलो सामान उचाल्दा पहिले बसेर बिस्तारै उचाल्दै उठ्ने । नियमित साधारण व्यायाम गर्ने । ढाड, जोर्नी तथा मांसपेशीको समस्या भएकाले नियमित पौडी खेल्नु राम्रो हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप