खान जाने होइन चिनियाँ खाना ? (फोटो)
बुधबार, ०२ फागुन २०७४, १० : २८
काठमाडौँ— चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिबलको अवसरमा होटल हायात रेजेन्सीले खानाका पारखीहरुको लागी एक हप्ता लामो चाइनिज फुड फेस्टिबल सञ्चालन गर्ने भएको छ ।
विभिन्न चिनियाँ खानाहरुको स्वाद लिई तपाई आफ्नो फेब्रुअरी महिनालाई यादगार बनाउन सक्नुहुन्छ ।
होटल हायातको दि क्याफे रेष्टुरेन्टमा फुड फेस्टिबल यही आउँदो १६ देखि २३ फेबु्रअरी साँझको ६ बजे देखि १२ बजे सम्म रहने छ ।
यो फुड फेस्टिबल हायातले विगत ३ वर्ष देखि लगातार आयोजना गर्दे आएको छ ।
यस फेस्टिबलमार्फत नेपालका स्थानीय समुदायले अन्तर्राष्ट्रिय खानाको अनुभव लिने मौका पाँउछन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण