शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

लहानमा महिन्द्रा टु–ह्वीलर्सको नयाँ शोरुम

आइतबार, २४ वैशाख २०७४, १७ : ०८
आइतबार, २४ वैशाख २०७४
काठमाडौं, वैशाख २४– महिन्द्राको उत्कृष्ट सेवा अझैं विस्तारित गर्दै धेरैभन्दा धेरै ग्राहक माझ पु¥याउने उद्देश्यका साथ सिराहाको लाहानमा महिन्द्र टू व्हीलर्स्को नयाँ शोरुम खुलेको छ । अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्कले नेपालमा महिन्द्रा टू व्हीलर्सको आधिकारिक विक्रेताको रुपमा विभिन्न महिन्द्रा बाइक तथा स्कुटरको विक्रि गर्दै आएको छ । उक्त नयाँ शोरुम मार्पmत अब ग्राहकले महिन्द्रा टू व्हीलरर्स्का जेनुइन स्पेयर पार्ट्स तथा सर्भिस लगायत विक्री वितरण सम्बन्धी सम्पूर्ण सेवा लिन पाउने जनाइउको छ । ओम त्रिदेव सप्लायर्स् नामको यो सोरुमवाट महिन्द्राका टु–व्हीलर्स् सम्बन्धी उच्चस्तरीय सेवा लिन थप विकल्प प्राप्त हुने कम्पनी विश्वस्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप