प्रियंका कार्कीले चढिन् टाटाको जेस्ट कार
आइतबार, २४ वैशाख २०७४, १९ : २०
काठमाडौं, वैशाख २४– नेपाली चर्चित नायिका, मोडल, कोरियोग्राफर एवं भिजे प्रियंका कार्कीले टाटाको जेस्ट कार किनेकी छिन् । उनले आफ्नो फेसबुक पेजमार्फत कार किनेको जानकारी दिएकी हुन् ।
भारतको सुप्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स्द्वारा उत्पादित जेस्ट कारको बेचबिखन नेपालमा टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले गर्दछ ।
आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स र स्टाइलका कारण टाटा जेस्टले छोटो समयमा नै नेपालकै अग्रणी कम्प्याक्ट सेडान कारको रुपमा निकै चर्चा बटुल्न सफल भएको छ ।
नेपालकी चर्चित अभिनेत्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि जेस्ट कार रोजेकोमा हर्षित भएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण