निर्वाचनको तयारीबारे आयुक्त यादबले प्रधानमन्त्रीलाई यस्तो भने
आइतबार, २४ वैशाख २०७४, १९ : ४९
काठमाडौँ, वैशाख २४ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही वैशाख ३१ गते हुने निर्वाचनको समग्र तयारीका बारेमा जानकारी गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच आज भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त डा. यादवले सम्पूर्ण मतदान सामग्रीसहित मतदान अधिकृत स्थानीय तहमा पुगिसकेको जानकारी गराएको थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सरकारले जस्तोसुकै भूमिका निर्वाह गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिएको प्रमुख आयुक्त डा यादवले बताए।
आयोगबाट निर्वाचनका लागि भइरहेको व्यवस्थापकीय तयारीप्रति प्रधानमन्त्री दाहालले धन्यवाद व्यक्त भएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण