नेकपाका चार कार्यकर्ता बम बनाउने सामग्रीसहित पक्राउ
आइतबार, २४ वैशाख २०७४, २१ : १२
बर्दिबास गौशाला, वैशाख २४ – प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्तालाई आज बम बनाउने सामग्रीसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बर्दिबास–३ बाट नेपाल कम्युनिष्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुख तथा केन्द्रीय सदस्य सन्देश पौडेल, धनुषाधाम नगरपालिका–५ का आदम राईन, वडा नं ८ का पानकुमार लामा र मिथिला चौहानलाई पक्राउ गरेको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण