शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पाइलट विमानमै सुतेपछि..

सोमबार, २५ वैशाख २०७४, ०५ : ४३
सोमबार, २५ वैशाख २०७४
काठमाडौं - इस्लामावाददेखी लन्डनसम्मको उडानमा रहेको विमान ट्रेनी पाईलटलाई जिम्मा लगाएर साढे २ घण्टा सुत्ने पाकिस्तान इन्टरनेसनल एयरलाइन्सका पाइलटलाई सेवाबाट हटाइएको छ । उक्त एयरलाइन्सका विमानका पाइलट अख्तर हासमीलाई कारबाही भएको हो । हासमी इस्लामावादबाट उड्नेबित्तिकै विजनेश क्लासको क्यासवनमा गएर सुतेका थिए । त्यस समयमा ट्रेनी पाइलट अलि हसन याज्दानीले विमान सम्हालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप