शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केन्ट आरओलाई डाइजेष्ट अवार्ड

सोमबार, २५ वैशाख २०७४, ११ : ३०
सोमबार, २५ वैशाख २०७४

काठमाडौं, बैशाख २५– केन्ट आरओ सिस्टम लिमिटेडको केन्ट सुपर्व मोडल वेस्ट ब्रान्डले वाटर डाइजेस्ट अवार्ड २०१६/०१७ जित्न सफल भएको छ । युनेस्कोले वितरण गर्ने यो एवार्ड भारतको सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।

यो अवार्ड सन् २००६ देखि वितरण गर्न शुरु गरिएको र यो अवार्ड पानी शुद्धिकरण र बचाउ गर्न काम गरिरहेका विभिन्न संघसस्था, एनजिओ तथा व्यक्तिलाई दिने गरिन्छ । घरेलु पानी शुद्धिकरण यन्त्र बन्न सफल भएको छ ।

पानी दिवसको अवसरमा उक्त केन्ट सुपर्व डिजिटल स्मार्ट आरओे पानी शुद्धिकरण यन्त्र हो । यो डिजिटल यन्त्र र केन्ट खुला खनिजिय आरओे यन्त्र को समिश्रण भएको जनाइएको छ । प्युरीफायरमा शुष्म नियन्त्रण यन्त्र राखिएको र यसले पानीको शुद्धता केही समयको अन्तरमै डिजिटल स्क्रिनमा देखाउँनले जनाइएको छ ।

युनेस्कोको बेस्ट डोमेस्टिक प्युरीफाएर अवार्ड २०१३, इन्डियन पावर ब्रान्ड २०१३, इन्डियाज मोस्ट ट्रस्टेड वाटर प्युरीफाएर ब्रान्ड २०१३, डिस्टिङ्गुइस्ड आइआइटि अलुम्नस अवार्ड २०११, वाटर डाइजेष्ट इन्टरनेशनल अवार्ड २००६–२००८ र वातावरण नवप्रवर्तनका लागि गोल्डन पिकक अवार्ड र गोल्ड सिल्ड अवार्ड २००७ पाइसकेको छ ।

यसको नेपाली बजारको मूल्य ४० हजार मुल्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप