शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुन्डा नाइके दीपक मनाङेलाई ५ दिन हिरासतमा राख्न अनुमति

सोमबार, २५ वैशाख २०७४, १४ : २४
सोमबार, २५ वैशाख २०७४
काठमाडौं, बैशाख २५– आइतबार साँझ ठमेलबाट पक्राउ परेका गुन्डा नाइके दीपक मनाङेलाई सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । स्थानीय चुनावका लागि विशेष सुरक्षा सतर्कता अपनाइरहेको प्रहरीले मनाङ्गेलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो । चुनावमा कुनै अप्रिय घटना नघटोस् भनेर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राप्रपा नमाङ जिल्लाका अध्यक्ष समेत रहेका उनी यसअघि पनि विभिन्न मुद्दामा पक्राउ पर्दै छुट्दै गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप