शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

हिटलरलाई हराएको सम्झनामा रसियाको शक्तिप्रदर्शन (फोटोफिचर)

बुधबार, २७ वैशाख २०७४, ११ : २७
बुधबार, २७ वैशाख २०७४

एजेन्सी

मस्को, वैशाख २७ – दोस्रो विश्वयुद्धमा हिटलरको सेनालाई परास्त गरेको सम्झनामा रसियाले ७२ औँ विजयी दिवस मनाएको छ ।

मस्कोमा आयोजित भव्य कार्यक्रममा रसियाले आफ्नो शक्ति प्रदर्शन गर्नुका साथै आतिशबाजी पनि गरेको हो ।

हरेक वर्ष आयोजना हुने यो कार्यक्रममा रेड स्क्वेरमा १० हजार सैनिकहरुले परेड गरेका थिए भने अत्याधुनिक हातहतियार र मिसाइलहरु प्रदर्शन गरिएको थियो ।

हेरौँ केही तस्विहरु:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप