शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बिहीबार रातीदेखि मौन अवधि : प्रचारप्रसार गरे कारवाही

बुधबार, २७ वैशाख २०७४, १२ : ०८
बुधबार, २७ वैशाख २०७४
काठमाडौ, बैशाख २७ – पहिलो चरणमा हुने बैशाख ३१ को निर्वाचनका लागि उम्मेदवारहरुले बैशाख २८ गते बिहिबारसम्म मात्रै चुनावको प्रचार प्रसार गर्न पाउने भएका छन् । चुनावको ७२ घण्टा अघिबाट चुनावी प्रचारप्रचार रोक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवका अनुसार भोलि बिहीबार राति १२ बजेसम्म मात्रै उम्मेद्धवारहरुले चुनावी प्रचारप्रसार गर्न पाउँछन्, त्यसपछि मौन अवधि सुरु हुन्छ, यदि मौन अवधिमा पनि प्रचार–प्रसार गरेको पाए आयोगले कारवाही गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप