शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ‘कारखाना’

बुधबार, २७ वैशाख २०७४, १२ : १६
बुधबार, २७ वैशाख २०७४
काठमाडौं, बैशाख २७ –बिभिन्न चर्चा योग्य सम्बाद पस्कदै चलचित्र ‘कारखाना’को ट्रेलर सार्वजनिक गरिएको छ । १६ असार प्रदर्शन मितितय गरिएको चलचित्रको अहिले ट्रेलर सार्वजनिक गरिएको हो । सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, जेविका कार्की, मौसमी मल्ल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा यी कलाकारको अभिनयका केही अंस समेटिएको छ । अमरदिप सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्र प्रेमकथामा बनेको हो । सुदिप खड्का र अमर बज्रचार्यले चलचित्र निर्माण गरेका हुन् । – चलचित्रको आफ्नो र हिरोको प्रेमको वरिपरी घुमेको अभिनेत्री सिवाकोटीले जानकारी दिइन् । – चलचित्रको कथा नेपाली दर्शकलाई नौलो लाग्ने निर्देशक सापकोटाले बताए । https://youtu.be/q2jxY2Rp9YM  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप