शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

म्युजिक भिडियोमा अञ्जु

बुधबार, २७ वैशाख २०७४, १२ : ३२
बुधबार, २७ वैशाख २०७४
काठमाडौ, बैशाख २७ – आधुनिक तथा लोक गीतको म्युजिक भिडियोमा एक समय एक छत्र राज गर्न सफल मोडल अञ्जु निरौला पुन भिडियोमा देखिएकी छन् । लोक गायिका मुना थापा मगर र गीतकार सन्तोष केसीले युगल स्वरमा नयाँ लोक दोहोरी गीत ‘रेसुङ्गको भिरमा टुनि छ..’मा उनी मोडलिङमा देखिएकी हुन् । गीतमा लय तथा शब्द सन्तोष केसीकै रहेको छ । भिडियोमा अन्जुलाई रमेश केसीले साथ दिएका छन् । प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियो हरि नारायण चौधरीले छायाँकन गरेका हुन् । https://youtu.be/3w6942J1LCA  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप