एक्कासि किन बोलायो निर्वाचन आयोगले दलका शीर्ष नेताहरुलाई ?
बुधबार, २७ वैशाख २०७४, १३ : ४४
काठमाडौं, बैशाख २७–स्थानीय तहको पहिलो चरण अन्र्तगतको निर्वाचन आँउन ४ दिन बाँकी रहेका बेला निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको छ । बुधबार दिँउसो ४ बजे नेताहरुलाई छलफलका लागि बोलाएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । छलफलका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा लगायतका दलका नेताहरुलाई बोलाइएको छ । आयोगले समसामयिक बिषय, निर्वाचन आचार संहिता पालनाबारे छलफलका लागि बोलाइएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण