सुनको भाउ स्थिर
शुक्रबार, २९ वैशाख २०७४, १२ : ०८
काठमाडौं, वैशाख २९–नेपाली वजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँ सस्तिएको सुन आज भने भाउमा कुनै परिवर्तन आएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलाको ७ सय ४० रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण