काठमाडौं महानगरपालिका–१ मा एमाले विजयी (मतपरिणामसहित)
बुधबार, ०३ जेठ २०७४, १२ : ०८
काठमाडौ, जेठ ३ – नेकपा एमालेले काठमाडौं महानगरपालिकामा विजयी सुरुवात गरेको छ । काठमाडौ महानगरपालिकाको वडानम्बर १ को मत गनिसक्दा एमालेका तर्फबाट उम्मेदवार बनेका भरतलाल श्रेष्ठ बिजयी भएका हुन् ।
उनले १ हजार ३५ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी कांग्रेसका भोला थापाले ६ सय ३२ पाएका छन् ।
यस्तै महिला सदस्यमा एमालेकी सरला तन्डुकारले ८८१ मत ल्याइन् भने दलित महिलामा कांग्रेसबाट मिना सुनार ७९६ मत ल्याएर विजयी बनिन् ।
खुल्ला बडा सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ मत ल्याएर विजयी भए भने खुल्ला सदस्यमा कांग्रेसका राजकुमार श्रेष्ठ ६८१ मत ल्याएर विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण