आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभागृहबाट उदायो सूर्य ! (फोटोफिचर)

बुधबार, ०३ जेठ २०७४, १२ : १५
बुधबार, ०३ जेठ २०७४

विजु महर्जन

काठमाडौ, जेठ ३ –एमालेले स्थानीय तहको निर्वचन अन्र्तगत काठमाडौं महानगरपालिकाको वडा नंम्बर १ को अध्यक्ष पदमा विजयी भएपछि विजय र्याली निकालेको छ ।

काठमाडौको सभागृहमा भएको मत परिणाम घोषणामा वडा नं १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका थिए । घोषणलगत्तै एमालेले विजय र्याली निकालेको छ ।

काठमाडौमा एमालेले विजयको खाता खोलेपछि उत्साहित एमाले कार्यकर्ता राष्ट्रिय सभागृहमा भेला भएर र्याली निकालेका हुन् । बडा १ मै महिला सदस्यमा एमालेकी सरला तन्डुकारले ८८१ मत र खुल्ला बडा सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ मतल्याएर विजयी भए । अरु दुई सदस्य पदमा भने कांग्रेस विजयी भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप