गायक कर्णराजको देशभक्ती गीत ‘यो देश रोइरहेछ..’
बुधबार, ०३ जेठ २०७४, १२ : ४२
काठमाडौं, जेठ ३ – पछिल्लो समय देश प्रेमका गीतहरु निकै गुन्जन थालेका छन् । यस्तैमा गायक कर्णराज गिरीले पनि ‘यो देश रोइरहेछ..’ देशभक्ती गीत ल्याएका छन् ।
भिडियो सहित उनले यो गीत सार्वजनिक गरेका हुन् । भिडियोमा समसामहिक बिषयबस्तु समेट्ने प्रयास गरिएको छ ।
नविन पन्तले निर्देशन गरेको भिडियोमा कलाकारलाई राष्ट्रिय झण्डा र राष्ट्रिय पोसाक दौरा सुरुवालमा उतारिएको छ । केही कलाकार बिभिन्न जातीको पोसाकमा समेत देखिएका छन् ।
गीतमा बिजय बिक्रम बस्नेतको शब्द छ । भिडियोमा गायक गिरी सहित शकर पहारी, सन्तोश नेपाली, मनिस चौलागाई, सोनम शेर्पा, विशाल खनाल लगायत कलाकाको अभिनय रहेको छ ।
https://youtu.be/xpJc9Gwmj3cखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण