अष्ट्रेलियाको सामुन्द्री किनारको कथामा बन्यो ‘समय’
बुधबार, ०३ जेठ २०७४, १२ : ४९
काठमाडौं, जेठ ३ – ‘आफु पनि बाचू र अरुलाई पनि बचाऊ’ भन्ने सन्देश प्रबाह गर्न छोटो चलचित्र ‘समय’ निर्माण भएको छ ।
अस्ट्रेलियामा घटेको सत्य घटनालाई कथा बनाइएको समय हेलो अस्ट्रेलिया टि.भीले निर्माण गरेको हो ।
बर्षेनी कयौ अन्तराष्ट्रिय बिधार्थीहरु समुन्द्र, ताल र खोलामा आफ्नो अमुल्य जीवन गुमाउन पुग्दछन् । यहि बिषयलाई चलचित्रले देखाउन् प्रयास गरेको छ ।
जीवन रसाइलीको निर्देशन रहेको चलचित्रमा प्रल्हाद कार्की, प्रकाश ओझा अनि सौजन भुजेल लगायतको अभिनय रहेको छ ।
– अस्टेलियाको पानीमा ज्यान गुमाउने संख्या बिद्यार्थीहरु छन् । ति सबैको कथा चलचित्रले उठाएको निर्देशक जीवनले बताए ।
https://youtu.be/fm1OUUuFgZM
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण