आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

बामदेव गौतमको निवासमा एमाले स्थायी कमिटी बैठक

बुधबार, ०३ जेठ २०७४, १३ : १९
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३– नेकपा एमालेको स्थायी कमिटी बैठक उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा बसिरहेको छ ।  बैठकमा पहिलो चरणमा भएको स्थानीय चुनावको समिक्षा, दोस्रो चरणको चुनावको तयारीका विषयमा छलफल हुने बताइएको छ । यस्तै बिहिबार बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल केन्द्रीत हुने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले रातोपाटीलाई जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप