१८ मत बढी देखिएपछि नुवाकोटको पञ्चकन्या–३ मा मतगणना रोकियो
बुधबार, ०३ जेठ २०७४, १३ : १८
नुवाकोट, ३ जेठ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा मतगणनामा १८ मत बढी देखिएपछि दलहरुबीचको विवादले गणना रोकिएको छ ।
निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार वडा नं– ३ मा रहेको एकमात्र देवकीधरम निमावी मतदान केन्द्रमा एक हजार ५३५ मत खसेको मुचुल्का गरेपनि गणना गर्दा १८ मत बढी देखिएपछि दलहरुबीचको विवादले गणना रोकिएको हो ।
नेकपा एमालेले खसेको सबै मत वैध रहेको भन्दै मतपेटिकामा रहेका एक हजार ५५३ मत नै गणना हुनुपर्ने अडान राखेको छ भने अन्य दलका उम्मेदवारले अस्वीकार गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण