झापामा ३१ दल दर्ता
भद्रपुर, ३ जेठ । जिल्लामा ३१ वटा दल दर्ता भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयकाअनुसार दर्ता भएका दलहरुमा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, युनाइटेड ग्रीन अर्गनाइजेसन, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र तराई–मधेस लोकतान्त्रिक पार्टी रहेका छन् ।
यस्तै दर्ता भएका अन्य दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पिपुल्स पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल कम्युनिष्ट पार्टी(माक्सवादी), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी(संयुक्त), सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेलिनवादी), खम्बुवान राष्ट्रिय मोर्चा नेपाल र विवेकशील नेपाल दल छन् ।
यसैगरी नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माले–जनसमाजवादी), नेपाल सद्भावना पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनजागरण पार्टी नेपाल, राष्ट्रवादी पार्टी नेपाल, कम्युनिष्ट पार्टी(एकीकृत माक्सवादी लेलिनवादी), राष्ट्रिय मधेस समाजवादी पार्टी र शान्ति पार्टी नेपाल समेत दर्ता भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो ।
यही जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुनका लागि जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता भएका हुन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण