काठमाडौंमा विद्यासुन्दरको फराकिलो अग्रता
बुधबार, ०३ जेठ २०७४, १४ : १९
काठमाडौं, जेठ ३– काठमाडौं महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता फराकिलो पारेका छन् । उनले हालसम्म १३७२ मत ल्याउँदा कांग्रेसका राजुराज जोशीले ८६३ मत ल्याएका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकी हरिप्रभा खड्गीले ९४२ मत ल्याउँदै अग्रस्थान कायम गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण