आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा कांग्रेसलाई उछिन्दै एमालेको अग्रता

बुधबार, ०३ जेठ २०७४, १४ : २०
बुधबार, ०३ जेठ २०७४
पोखरा, जेठ ३– पोखरा–लेखनाथ महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । एमालेका मेयर उम्मेदवार मानबहादुर जिसी ४९२३ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने कांग्रेसका रामजी ४६९४ मतका साथ दोस्रो स्थानमा रहेका छन् । यस्तै उपमेयरमा पनि एमालेकै अग्रता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप