आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय चुनावको नतिजाबारे कमल थापाको पहिलो प्रतिक्रिया : विचलित हुँदैनौँ, आत्मसमीक्षा गर्छौँ

बुधबार, ०३ जेठ २०७४, १८ : ४१
बुधबार, ०३ जेठ २०७४

काठमाडौँं, जेठ ३ – अनपेक्षित चुनावी परिणामपछि राप्रपा अध्यक्ष कमल थापाको पहिलो प्रतिक्रिया आएको छ । उनले टिव्ट मार्फत हारको समीक्षा गर्ने बताएका छन् ।

थापाले भनेका छन्, ‘राप्रपालाई मतदिने जनतामा आभार । परिणाम अनपेक्षित भएपनि जनादेश स्कीकार गर्छौँ । विचलित हुँदैनौँ, आत्मसमीक्षा गर्छौँ , थप मिहिनेत गर्छौँ ।’

संविधानसभाको चौथो शक्ति भएपनि राप्रपाले अहिलेसम्म २८३ तहको स्थानीय तहकोचुनावमा आएको परिणाममा एक ठाँउमा मात्र प्रमुख जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप