आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकामा कांग्रेसको पुनः अग्रता

बुधबार, ०३ जेठ २०७४, १९ : २२
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३ –ललितपुर महानगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको पछिल्लो प्राप्त विवरण अनुसार पुनः नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसले ९ हजार ४ सय ३२ मत ल्याएका छन् भने उनी पछि एमालेले ९ हजार २ सय ७८ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप