आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ काठमाडौ महानगरपालिका वडा नं.२ र ३ को पछिल्लो नतिजा 

बुधबार, ०३ जेठ २०७४, २० : १८
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३ –काठमाडौं महानगरपालिकाको वडा नंं. २ र ३ को पछिल्लो विवरण अनुसार नेकपा एमाले अग्रस्थानमा देखिएको छ । वडा नं. २ मा एमाले प्रमुुखमा ४ सय २१ मत ल्याएका छन् । भने नेपाली कांग्रेसले प्रमुखमा १ सय ७० मत ल्याएका छन्, उपप्रमुखमा २ सय ४९ मत ल्याएका छन् । त्यस्तै, वडा नं. २ मै साझा पार्टीले प्रमुखमा १ सय ७१ मत ल्याएका छन् भने, उपप्रमुखमा २ सय २६ मतल्याएका छन् । विवेकशिलले २ सय २ ल्याउन सफल भएका छन् । यसैगरी महानगरपालिका कै वडा नं. ३ मा पनि एमालेकै अग्रता देखिन्छ, जहाँ नेकपा एमालेको १ सय ७१ मत देखिन्छ भने, नेपाली कांग्रेसको प्रमुखमा ७८ मत मात्र ल्याउन सकेका छन् । उपप्रमुखमा ८७ मत ल्याएका छन् । साझा पार्टीले प्रमुखमा २७ मत ल्याएका छन, भने उपप्रमुखमा १० मत ल्याउन सफल छन् । त्यस्तै, विवेशिल ले ६ मत ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप