नवलपरासीको मध्यविन्दु नगरपालिकामा कांग्रेसको जीत
बिहीबार, ०४ जेठ २०७४, ०७ : २८
जेठ ४, काठमाडौं - नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसले बाजी मारेको छ । मेयरमा कांग्रेसका चन्द्रबहादुर राना विजयी भएका हुन् । रानाले १०,१९६ मत ल्याएर विजयी भएका हुन् ।
एमालेका रानाले ९ सय ६१ मतको फरकमा मेयर पदमा बाजी मारे । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिमलाल अधिकारीले १०,०६५ मत मात्र ल्याए ।
उपमेयरमा कांग्रेसकै ओमकुमारी महतोले निर्वाचित भएकी छन् । उनले १०,८३५ मत ल्याइन् । प्रतिस्पर्धि एमालेकी जोगमाया महतोले १०,०३३ मत मात्र ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण