मकवानपुरको भीमफेदीमा एमाले विजयी
बिहीबार, ०४ जेठ २०७४, ०७ : ४९
जेठ ४, मकवानपुर - नेकपा एमालेका हिदम लामा मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।
३८४२ मत ल्ययाएर लामा अध्यक्षमा विजयी चएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादीका रञ्जित रानाले ३६९८ मत ल्याए । शिवलाल थापा (राप्रपा)ले ९१७ मत मात्रै ल्याए ।
भमिफेदी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी पार्वती रानाले ३८०२ मत ल्याएर विजयी भएकी छन् । कांग्रेसका मोमलाल दोङले ३४३५ मत ल्याए भने, राप्रपाकी सानुमाया ब्लोनले ८४३ मत ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण