‘सूचनाको अधिकार’ सार्वजनिक
बिहीबार, ०४ जेठ २०७४, १८ : ३२
काठमाडौँ, वैशाख ४ – राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’ नामक पुस्तक सार्वजनिक गरेको छ ।
आयोगको दसf}+ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित जलपान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त पुस्तक सार्वजनिक गर्नुभयो । उक्त पुस्तकको दोस्रो संस्करण प्रकाशन भएको हो ।
पुस्तकमा नेपालमा सूचनाको हकको स्थिति, सूचनामा महिलाको पहुँच, असफलताबाट सिका, सूचनाको हकको अभियान र अनुभूति, सूचनाको हकको प्रयोग र प्रचारमा नागरिक दायित्व, अन्तर्राष्ट्रिय अभ्यासको कसीमा नेपालको सूचना कानुनलगायत ३२ शीर्षकका लेख समावेश छन् । कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सबै प्रकारका पाठकका लागि उपयोगी रहने बताउनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण