शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भक्तपुर चाँगु–१ मा काँग्रेस विजयी

बिहीबार, ०४ जेठ २०७४, २० : ३५
बिहीबार, ०४ जेठ २०७४
भक्तपुर, जेठ ४ – चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्षमा राजेश खड्कासहित तीन सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा खड्काले ९०२ मत ल्याउनुभयो । विजयी हुने वडा सदस्यमा काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका महिला सदस्यमा सुशीला खड्का, खुला सदस्य उद्धव खड्का र गणेश श्रेष्ठ तथा दलित महिला सदस्यमा राप्रपाका लीलामाया दर्जी विजयी हुनु भएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप