शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं चन्द्रागिरी नपामा प्रमुखमा कांग्रेस उपप्रमुखमा एमाले विजयी

आइतबार, ०७ जेठ २०७४, २१ : ३३
आइतबार, ०७ जेठ २०७४
काठमाडौं, जेठ ७ – काठमाडौं चन्द्रागिरी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसले बाजी मारेको छ । नेपाली कांग्रेसको तर्फबाट १३ हजार ३ सय ९० मत ल्याएर घनश्याम गिरी बिजयी भएका छन् भने, उपप्रमुखमा भने नेकपा (एमाले) की लिशा नकर्मी ११ हजार ८ सय ३४ मत ल्याएर विजयी भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप