यस्तो छ प्रियंका चोपडाले बनाएको नेपाली फिल्म ‘पाहुन’को फष्टलुक
मङ्गलबार, ०९ जेठ २०७४, २० : ०६
काठमाडौं, जेठ ९ – चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा निर्मित नेपाली चलचित्र ‘पाहुना’को फष्टलुक अर्थात पोष्टर सार्वजनिक भएको छ । कान्स फिल्म फेस्टिबलमा प्रियंकाकी आमा मधु चोपडाले पोष्टर र टिजर एकसाथ सार्वजनिक गरेकी हुन् ।
आमाबुबाबाट छुट्टिएको बालबालिकाको कथामा बनेको चलचित्रको पोष्टरमा पनि दुई बालबालिका मात्र देखाइएको छ ।
चलचित्र चोपडाको पर्पल पिबल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । महिला निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गरेको यो माओवादी द्वन्द्वका प्रभावहरु समेत देखाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण