यस्तो छ भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम
मङ्गलबार, ०९ जेठ २०७४, २० : ३१
चितवन, जेठ ९– स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म २ सय ७५ स्थानीयत तहको परिणाम सार्वजनिक भए पनि निर्वाचन आयोगले भने २ सय ७० स्थानीय तहको विवरण मात्रै आयोग समक्ष आएको जनाएको छ ।
बैशाख ३१ गते निर्वाचन भएको चार महानगरपालिका, एक उपमहानगरसहित केही ठाउँको मतगणना मात्रै बाँकी रहेको छ ।
भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नेकपा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । ज्ञवालीले २६ हजार ४ सय १४ मत प्राप्त गरेका छन् ।
काँग्रेस–माआवादी गठबन्धनकी रेणु दाहालले २२ हजार ४ सय ९६ मत प्राप्त गरेकी छन् ।
यस्तै, राप्रपाका बद्री तिमिल्सिनाले २ हजार ९ सय ७४ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण