बिहान बेलुका सधैं घरमा धुपबत्ती बाल्नुहुन्छ भने थाहा पाउनुहोस् यसको हानी
एजेन्सी
जेठ १५ – यदि तपाईं पनि आफ्नो पूजा घरमा धेरैजसो धुपबत्तीको प्रयोग गर्नुहुन्छ भने यो खबर तपाईंको लागि हो । सायद तपाईंलाई थाहा होला कि भगवानलाई खुसी गर्नका लागि बालिने यी अगरबत्ती हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।
धुपबत्तीले सासको संक्रमण हुने गर्दछः
केही समय अघि गरिएको एक शोधमा घरभित्र बालिने धुपबत्ती स्वास्थ्यको दृष्टिकोणले निकै फाइदा हुने बताएको छ । धुप बाल्दा हावामा कार्बोन मोनोअक्साइड फैलने गर्दछ । जसका कारण फोक्सो सुन्निने र साससम्बन्धि विभिन्न समस्या निम्तिने गर्दछ । यो धुँवा धुम्रपानका बेला फोक्सोमा जाने धुँवा जस्तै हुन्छ ।
छालाकोृ एलर्जीः
लामो समयसम्म धुपको उपयोग गर्दा आँखा र छालाको एलर्जी हुने गर्दछ । धुप बाल्दा यसबाट निस्कने धुँवाले आँखामा जलन पैदा हुन्छ भने संवेदनशील छाला भएका मानिसहरु जब यो धुँवाको सम्पर्कमा आउँछन् तब उनीहरुलाई चिलाएको जस्तो महसुस हुन थाल्छ ।
मस्तिष्कको रोगः
नियमित रुपमा अगरबत्तप्ीको प्रयोग गर्दा टाउको दुख्ने, ध्यान केन्द्रित गर्न समस्या हुनु र विस्मृत आदि थुप्रै समस्या हुनसक्छ ।
मुटुमा क्षतीः
धुपको धुँवाले मुटुमा समेत क्षती पुर्याउँछ । लामो समयसम्म धुपको उपयोग गर्दा मुटुरोगबाट हुने मृत्युदर १० देखि १२ प्रतिशतसम्म बढ्ने गर्दछ ।
घाँटीको क्यान्सरः
धुपको उपयोग गर्दा घाँटीको क्यान्सर पनि हुनसक्छ । धुपको धुँवा माथिल्लो सास नलीको क्यान्सरको जिम्मेवार हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण