आजको विनिमय दर : उक्लियो युरो
शुक्रबार, १९ जेठ २०७४, १२ : २५
काठमाडौं, जेठ १९–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर एक सय २ रुपैयाँ ८४ पैसा र विक्रि दर एक सय ३ रुपैयाँ ४४ पैसा छ । यस्तै, युरोपियन युरो एकको खरिद दर एक सय १५ रुपैयाँ ४६ पैसा र विक्रिदर एक सय १६ रुपैयाँ १४ पैसा पुगेको छ । (यस्तो छ विनिमय दर )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण