क्रेजी सेल मेलामा उपभोक्ताको भिड
आइतबार, २१ जेठ २०७४, २० : ०३
काठमाडौं, जेठ २१– शिखर शुजको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनीस्थलमा भइरहेको क्रेजी सेल मेलामा उपभोक्ताको भिड लागेको छ । एक हप्ताअघिदेखि शुरु भएको मेलामा विभिन्न कम्पनीले गर्मी याम लक्षित गरि नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्रि वितरणमा राखेका छन् ।
मेलामा राखिएका जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ८५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको आयोजक शिखर शुजले जनाएको छ । मेलामा रु. १०० देखि रु. ५ हजारसम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ ।
नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न यस मेलामा असिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिदै आएको शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए ।
शिखर सुज ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु व्रmेजि सेल मेलामा उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण