डोटी घटना बारे जनमोर्चाको ध्यानाकर्षण
आइतबार, २१ जेठ २०७४, २१ : ०२
काठमाडौँ, जेठ २१ – राष्ट्रिय जनमोर्चाले यही जेठ १८ गते भारतीय प्रहरीले अनधिकृत रूपमा नेपाल प्रवेश गरी नेपाली नागरिकलाई अपहरण गरेर भारतर्फ लैजाँदै गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
‘नेपाली नागरिकलाई कब्जामा लिई भारततर्फ लैजाँदै गरेपनि अपहरणकारी भारतीय प्रहरीलाई सरकारले विना छानवीन मुक्त गरेको घटनाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ,’ पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आज जारी विज्ञप्तीमा उल्लेख छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण