राष्ट्रसंघको नाकाबन्दीलाई 'तुच्छ' भन्दै उत्तर कोरीयाले दियो यस्तो जवाफ
सोमबार, २२ जेठ २०७४, ०७ : ५२
जेठ २२, एजेन्सी - उत्तर कोरियाले संयुक्त रास्ट्रसंघले आफूविरुद्ध लगाएको नाकाबन्दीलाई तुच्छ गतिबिधि भन्दै आफ्ना आणविक तथा क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाइ अघि बढाउने भएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले अमेरिकाद्धारा तयार पारिएको संकल्प प्रस्तावलाई शुक्रबार एकमतले पारित गर्दै उक्त कोरियाका केही उच्च अधिकारी तथा संस्थामाथि लक्षित गरी प्रतिबन्ध लगाउने घोषणा भएको थियो ।
प्रस्तावमा प्योयाङका संदिग्ध जासुस प्रमुख, १३ अन्य अधिकारी र ४ वटा संघसंस्थालाई प्रतिबन्ध लगाउने कालोसूचीमा राखिएको छ । उनीहरुले अन्य देशको भ्रमण गर्न पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण