शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

महिन्द्रा टू व्हीलर्सको पचली भैरबमा नयाँ सर्भिस सेन्टर

सोमबार, २२ जेठ २०७४, १० : ३६
सोमबार, २२ जेठ २०७४
काठमाडौं, जेठ २२–महिन्द्रा टु व्हीलर्स्को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरको विक्री गर्दै आइरहेको अग्नि मोटो इन्क प्रालिले टेकुस्थित पचली भैरब मार्गमा महिन्द्राको नयाँ सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका निर्देशक अर्जुन शर्माले सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् । महिन्द्राका उत्कृष्ट सेवा लिई ग्राहकको धेरैभन्दा धेरै नजिक पुग्ने कम्पनीको लक्ष्य अनुरुप नयाँ सर्भिस सेन्टरको सुरुवात गरिएको कम्पनीले जनाएको छ । टेकु, सानेपा लगायत उक्त क्षेत्रमा महिन्द्राको पहुँच झनै विस्तारित गर्न पाएको र आफ्ना ग्राहकलाई थप सुलभ तथा सहज सेवा पु¥याउन पाएकोमा कम्पनी निकै उत्साहित भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप