राजधानीको नयाँबजारमा आगलागी
शनिबार, २७ जेठ २०७४, १७ : ०३
काठमाडौं, जेठ २७– राजधानीको नयाँबजारस्थित एक मिठाई पसलमा आगलागी भएको छ । शनिबार दिउँसो मेडिकल चोकस्थित शान्त श्रेष्ठको घरमा सञ्चालित जनक धमलाको मिठाई पसलमा आगलागी भएको हो । मिठाई पसलमा एउटा ग्यास सकिएपछि अर्को नयाँ सिलिन्डर परिवर्तन गर्ने क्रममा एक्कासि आगलागी हुन पुगेको बताइएको छ । आगलागीबाट दुई ओटा सिडिन्डर पड्किन पुगेको र घरको दुई तलासम्म क्षति पुगेको महानगरीय प्रहरी बृत्त लैनचौरका डिएसपी सोमेन्द्र राठोरले जानकारी दिए । उनले स्थानीयको सक्रियतामा आलगागी नियन्त्रणमा लिइएको भन्दै अनुमानित ३० लाख बराबरको क्षति भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण