बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खांडोमा बाढी : सप्तरीको आधा दर्जन गाउँ डुबानमा (फोटोफिचर)

आइतबार, २८ जेठ २०७४, ०८ : २८
आइतबार, २८ जेठ २०७४
-सौरब यादव राजविराज, जेठ २८ - खांडो खोलामा अचानक बाढी आए पछि सप्तरीको आधा दर्जन गाउँ डुबानमा परेका छन। जिल्लाका सकरपुरा, तिलाठी, लौनिया लागायतका गाउँहरु डुबानमा परेका हुन् । अचानक बाढी आयेपछी खोलाले राजविराज कुनौली सडक खण्ड अन्तर्गत तिलाठी नजिक सडक बगेपछि आवतजावत समेत अबरुद्ध छ। जसका कारण सयौं मानिस अलपत्र परेका छन। खोलाको पानी गाउँमा पसेपछि बाली नाली लगायत धन जन को क्षती भएको छ भने स्थानीयको मनमा त्रास बढेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप