ऋषभ पन्तको अब मुम्बईमा उपचार हुने
बुधबार, २० पुस २०७९, २१ : ४०
मुम्बई । घाइते क्रिकेटर ऋषभ पन्तलाई मुम्बई सार्ने तयारी पूरा भएको बीबीसीआईले जनाएको छ । देहरादुनको म्याक्स अस्पतालमा भर्ना भएका पन्तलाई एयर एम्बुलेन्सबाट मुम्बई लगिनेछ । पन्तलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना बीबीसीआईले बताएको छ ।
उनको उपचार खेलकुद मेडिसिन विभागका प्रमुख तथा आर्थ्रोस्कोपी एण्ड शोल्डर सर्भिसेजका निर्देशक डा। दिनशाव पर्दिवालाले गर्नेछन् । पन्तको लिगामेन्ट टियरको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
ऋषभ पन्त ३० डिसेम्बरमा रुड़की नजिक कार दुर्घटनामा घाइते भएका थिए । बीसीसीआईले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘बोर्डले ऋषभको छिट्टै स्वास्थ्यलाभको लागि सम्भव सबै प्रयास गर्नेछ र उनलाई आवश्यक सबै सहयोग गर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण