पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, २५ पुस २०७९, ०९ : ०५
बुटवल । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार राति कालीगण्डकी कोरिडोर अन्तर्गत पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्ट्याक्टर दुर्घटना भएको हो।
पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएकाले प्रहरीले जनाएको छ ।
तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीवीरेन्द्र थापाले जानकारी दिए।
ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
-
तपाईंको वाईफाई सुस्त छ ? कारण हुनसक्छन् घरकै यी सामान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण