आज सेयर बजार बन्द
बुधबार, २७ पुस २०७९, ११ : २०
काठमाडौं । सेयर बजार बुधबार बन्द भएको छ । बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएको हो । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएको हो । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण