बसको ठक्करबाट पाल्पामा एक महिलाको मृत्यु
बिहीबार, २८ पुस २०७९, १७ : ५९
पाल्पा । पाल्पामा भएको सवारी दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ख ८३६१ नम्बरको बसको ठक्कर दिंदा पाल्पा बौवापोखराकी ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।
तानसेन नगरपालिका वडा नंं १२ लुङस्थित सडकमा उनलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी विश्वकर्माको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
-
तपाईंको वाईफाई सुस्त छ ? कारण हुनसक्छन् घरकै यी सामान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण