मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सांसदसँग विश्वासको मत मागेका छन् । ३३ सांसदको समर्थन लिएर एमालेकाबाट मुख्यमन्त्री दावी पेस गरेका अधिकारीले प्रदेश सभामा कांग्रेससँग पनि विश्वासको मत मागे छन् । अधिकारीले प्रदेश समृद्धका लागि एक जुट भएर काम गर्ने र भ्रष्टाचार शून्य प्रदेश बनाउने भन्दै आफूलाई विश्वासको मत दिन आह्वान गरेका हुन् ।
राजस्व वृद्धि, सडक सञ्जाल विस्तार गर्न आफू नेतृत्वको सरकारले काम गर्ने प्रतिवधर्ता व्यक्त गरे । तर, प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाएको छ । कांग्रेस संसदीय दलको नेता सुरेन्द्र पाण्डेले बाहिर बसेर रचनात्मक काम गर्ने बताए । उनले सरकारले साथमा साथ लिएर अगाडि बढे समृद्धिको यात्रामा कांग्रेसको साथ रहेन बताए ।
गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत साजवादीबाट १ जना सांसदको छन् । यसरी अधिकारीले ३२ सांसदको विश्वासको मत पाउने देखिन्छ । २८ संसद प्रतिपक्षमा बस्ने निश्चित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण