गृह मन्त्रालयद्वारा भूकम्प सुरक्षा दिवसको कार्यक्रम स्थगित
आइतबार, ०१ माघ २०७९, १७ : १४
काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनाको घटनापछि गृह मन्त्रालयले आइतबार गर्ने भनेको समारोह स्थगित गरेको छ । हरेक वर्ष माघ २ गतेका दिन मनाइँदै आइएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम यसवर्षपनि गृहमन्त्रीको नेतृत्वमा विषेश समारोहका साथ गर्ने तयारी थियो ।
भोलिको २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको गृहमन्त्रीका प्रेस सल्लाहाकार नवराज पाण्डेले जनाएका छन् । वि.सं १९९० साल माघ २ गते गएको भूकम्पको स्मृतिमा हरेक वर्ष राष्ट्रिय भूकम्प दिवस मनाउँदै आइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण