विमानले अवतरणको अनुमति लिइसकेकाे थियाे: पाेखरा विमानस्थल प्रमुख गाैतम
आइतबार, ०१ माघ २०७९, १८ : ५३
पाेखरा । यति एयरलाइन्सको दुर्घटनाग्रस्त विमानले अवतरणको अनुमति लिइसकेको पाेखरा विमानस्थल प्रमुख विक्रम गाैतम बताएका छन् । बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिइसकेकाे उनको भनाइ छ ।
“अवतरणकाे अनुमति लिइसकेकाे थियाे । प्राविधिक कारणले हुन सक्छ । जहाज ल्यान्ड हुन माेडिएकाे भिडियोमा देख्न सकिन्छ ,' उनले भने । विमानमा आकाशमै आगोको झिल्को देखिएको स्थानीय बताउँछन् ।
आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा ७२ मध्ये ६८ जनाको मृत्यु पुष्टि भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण